गृह · शब्दकोश
१. खरो मिजासको; कडा स्वभाव भएको; प्रचण्ड; उग्र।
२. चपर्चन्ड; उच्छृङ्खल।
३. धक नभएको; ढिट।
⟵ फेरि सूचीमा जानुहोस्