गृह · शब्दकोश

उघाउनु

[सक्रि.]

१. अँजुली गाडेर वा भाँडो डुबाएर पानी, अन्न आदि झिक्नु; उभाउनु।

२. अलि अलि गरी धेरै जनाबाट नगद वा जिन्सी जम्मा गर्नु।

३. यथाशक्य आवश्यक खर्चसमेत कटौती गरी पैसा जोगाउनु।

⟵ फेरि सूचीमा जानुहोस्