आवन्ती
[वि.]
आवन्ती प्रान्तसित सम्बन्धित; प्राकृत भाषाका मुख्य भेदहरूमध्ये एक (यस्ता भेदहरू सात छन्: मागधी, आवन्ती, प्राच्य, शौरसेनी, अर्द्धमागधी, वाह्लिक र दाक्षिणात्य)।