दाक्षिणात्य

[वि.]

१. दक्षिण दिशाको; दक्खिनतिरको; दक्खिनपट्‌टि पर्ने।

२. विन्ध्याचलभन्दा दक्षिणतिरको।