गृह · शब्दकोश
काटेर, टिपेर वा उखेलेर ल्याइएका डाँठसहितका अन्न थुपार्न, माड्न, चुट्न वा दाइँ गर्न खेतबारीको ठुलो चौडा भागलाई ताछेर, लिपेर सफा बनाइएको ठाउँ; आँगन।
⟵ फेरि सूचीमा जानुहोस्