गृह · शब्दकोश

आरती

[ना.]

१. देवताका पूजामा धूप, बत्ती बालेर घुमाउने क्रिया; निराजन।

२. धेरै मुख भएको बत्ती बाल्ने भाँडो।

३. बेलुका गरिने देवताको पूजाआराधना।

[ना.]

झ्यालढोकामा खापाको खुरा अड्याउने प्वाल भएको तलमाथि रहने तेर्सो काठ।

⟵ फेरि सूचीमा जानुहोस्