गृह · शब्दकोश

सुश्रुत

[वि.]

१. प्राचीन कालका विख्यात वैद्य; आयुर्वेदको प्रसिद्ध ग्रन्थ ‘सुश्रुतसंहिता’ का रचयिता महर्षि।

२. राम्ररी सुनिएको; राम्ररी पढिएको।

३. सुविख्यात; प्रसिद्ध।

⟵ फेरि सूचीमा जानुहोस्