गृह · शब्दकोश

चरक

[ना.]

१. आयुर्वेदका प्रवर्तक र ‘चरकसंहिता’का लेखक।

२. डुलुवा; बटुवा; पथिक।

३. शेषनागका अवतार मानिने तिनै आचार्य।

⟵ फेरि सूचीमा जानुहोस्