गृह · शब्दकोश

सङ्कटा

[ना.]

१. काठमाडौँको नयाँ सडकनजिक टेबहालमा अवस्थित प्रसिद्ध देवीको नाम।

२. ज्योतिषशास्त्रका अनुसार मानवजीवनमा सङ्कट गराउने एक योगिनी।

३. सङ्कटबाट जोगाउने, सङ्कट हटाउने भनी कहलिएकी एक देवी।

⟵ फेरि सूचीमा जानुहोस्