गृह · शब्दकोश
१. अष्टयोगिनी दशामध्ये मङ्गलकी पत्नी मानिने, जम्मा चार वर्ष पालो रहने एक योगिनी।
२. दुर्गाको एक नाम।
⟵ फेरि सूचीमा जानुहोस्