गृह · शब्दकोश

पिङ्गला

[वि.]

१. राजा भर्तृहरिकी पत्नी; मैयाँ पिङ्गला।

२. षट्चक्रको अभ्यासमा प्रयोग हुने योगशास्त्रअनुसारको एक नाडी।

३. पिङ्गल वर्णकी (नारी)।

⟵ फेरि सूचीमा जानुहोस्