गृह · शब्दकोश
१. असभ्य; गँवार।
२. कुनै ठाउँ वा प्रदेशको बाटोघाटो, बिजुलीपानी, स्वास्थ्य, शिक्षा आदिको उचित व्यवस्था नभएको; विकास वा निर्माणमा पछि परेको।
३. नहुर्केको; नबढेको।
⟵ फेरि सूचीमा जानुहोस्