गृह · शब्दकोश

अर्थतत्त्व

[ना.]

१. अर्थमा रहेको तथा अर्थलाई सघाउने तत्त्व

२. काव्य वा कथा आदिमा बीजदेखि फलोत्पत्तिसम्म रहने पाँच तत्त्व - बीज; विन्दु; पताका; प्रकरी र कार्य।

⟵ फेरि सूचीमा जानुहोस्