गृह · शब्दकोश
१. आगो पार्न प्रयोग गरिने गुलरका काठको प्राचीन मदानी।
२. आगो; अग्नि।
३. चकमक।
४. ठुलठुला यज्ञमा आगो पार्ने काठको मदानीजस्तो साधन; अग्निमन्थ।
५. सूर्य।
⟵ फेरि सूचीमा जानुहोस्