गृह · शब्दकोश

अग्निमन्थ

[ना.]

१. अरणी रगेडेर आगो पार्ने काम।

२. अरणी; श्रीपर्ण; जयपर्ण वनस्पति।

[ना.]

१. अरणीमा आगो बाल्न प्रयोग गरिने काठको मदानीजस्तो साधन।

२. आगो बाल्न प्रयोग गरिने मदानी।

⟵ फेरि सूचीमा जानुहोस्