गृह · शब्दकोश
फलाम वा इस्पातले घोट्दा आगाको झिल्का निस्कने दानादार कडा पत्थर वा दर्शनढुङ्गो; पहिले पहिले आगो सल्काउन प्रयोग गरिने ढुङ्गा वा पत्थरको एक उपकरण।
⟵ फेरि सूचीमा जानुहोस्