गृह · शब्दकोश

आसव

[ना.]

१. फलफूल, जडीबुटी आदिको सारबाट औषधीका लागि बनाइएको रक्सी।

२. रक्सी; मदिरा।

⟵ फेरि सूचीमा जानुहोस्