गृह · शब्दकोश

अम्रिसो

[ना.]

ठुला र लामा पात; खैरा र झुसिला झुप्पादार फूल फुल्ने सुक्खा ठाउँ र भिर, पहरा आदिमा हुने एक जातको घाँस; खरको एक जाति; अम्लिसो।

⟵ फेरि सूचीमा जानुहोस्