गृह · शब्दकोश
१. खयरको ठेक्का लिने व्यक्ति।
२. खयरसम्बन्धी; खयरको (जङ्गल)।
प्युठान नगरपालिकाको चेरनेटापारिको समतल फाँट भएको बस्ती; झिम्रुक जलविद्युत् आयोजनाको बाँध भएको ठाउँ।
⟵ फेरि सूचीमा जानुहोस्