अभिमन्त्रित

[वि.]

१. आह्वान गरिएको; आमन्त्रित; निमन्त्रित

२. मन्त्रद्वारा संस्कार गरिएको।