गृह · शब्दकोश

राजपद

[ना.]

१. राजाको आसन; राजाको प्रतिष्ठा; राजाको पद।

२. राजाले दिएको पद; सरकारी जागिर।

⟵ फेरि सूचीमा जानुहोस्