जलधारा

[ना.]

१. पानीको धारो

२. रुद्राभिषेक गर्दा निरन्तर जलको धारा खसालिने, प्वाल भएको जलपात्र; जलधारी