गृह · शब्दकोश

अभिवृद्धि

[ना.]

१. उन्नति; बढिबढाउ।

२. तल्लो तहबाट माथिल्लो तहमा वृद्धि हुने काम; बढोत्तरी।

३. थोरैबाट धेरै हुने स्थिति।

४. सामान्यबाट विशेष अवस्थामा पुग्ने प्रक्रिया।

⟵ फेरि सूचीमा जानुहोस्