अन्तर्दृष्टि
[ना.]
१. अन्तर्ज्ञान; स्फुरण।
२. आन्तरिक चेतना; प्रज्ञा; ब्रह्म; ज्ञानचक्षु।
३. कुनै कुरा देख्ने, चिन्ने, सम्झने वा बुझ्ने भित्री आँखा; त्यसो गर्न सक्ने आन्तरिक शक्ति; भित्री दृष्टि।