गृह · शब्दकोश
१. ज्ञानरूपी आँखा; ज्ञानका आँखा; मनुष्यभित्र अन्तर्निहित विवेक; अन्तर्दृष्टि।
२. ज्ञानका आँखा भएको; विवेकशील; विद्वान्।
⟵ फेरि सूचीमा जानुहोस्