गृह · शब्दकोश

अन्तर्ज्ञान

[ना.]

१. प्रकृतिबाट नै आत्मसुरक्षा आदिका निम्ति जीवलाई प्राप्त भएको आन्तरिक, सहज वा नैसर्गिक चेतना; सहज ज्ञान; अन्तर्बोध।

२. मनभित्रको कुरा जान्ने काम।

⟵ फेरि सूचीमा जानुहोस्