गृह · शब्दकोश
१. अधीनमा; मातहतमा।
२. कसैका अधीनमा वा रेखदेखमा रहेको।
३. कुनै वस्तु, व्यक्ति, विषय आदिका अङ्गका रूपमा रहेको; समाविष्ट; सम्मिलित; सामेल।
⟵ फेरि सूचीमा जानुहोस्