गृह · शब्दकोश

अन्तराप

[ना.]

१. ढोका, झ्याल, दराज आदिको खापाका दुई पाटालाई जोडी बन्द गर्न र ताल्चा लगाउन, खोल्नसमेत हुने उपकरण।

२. बिचभाग; चेपो।

⟵ फेरि सूचीमा जानुहोस्