गृह · शब्दकोश

अन्तरा

[ना.]

१. नजिक; निकट।

२. माझ; बिच।

३. विना; बाहेक।

४. गीतको पहिलो पद वा स्थायीलाई छोडी दोस्रो पद वा चरण; बिचको अंश वा मध्य भाग।

⟵ फेरि सूचीमा जानुहोस्