गृह · शब्दकोश

सङ्कीर्ण

[वि.]

१. क्षुद्र; नीच।

२. खुला वा फुक्का नभएको; साँघुरिएको; साँघुरो।

३. चित्त सानो भएको; छोटो चित्तको; अनुदार; सङ्कुचित।

⟵ फेरि सूचीमा जानुहोस्