गृह · शब्दकोश
१. कानुन र नियमको पालना नभएको अवस्था।
२. खास प्रक्रिया नतोकिएको स्थिति।
३. नियमभित्र नपर्ने अवस्था; नियमितताको अभाव; अव्यवस्थितता।
४. प्रक्रिया नपुर्याई खर्च आदि गर्दा आउने दोष।
⟵ फेरि सूचीमा जानुहोस्