गृह · शब्दकोश

अनाहत

[वि.]

१. आघातविना आउने आवाज।

२. दुईओटा बुढी औँलाले दुवै कानका प्वाल थुनी ध्यान गर्दा सुनिने।

३. शरीरका छ चक्रमध्ये एक; हृदयमा रहेको बाह्रपत्रे कमल।

४. अगुणित।

५. नठोक्किएको; दाग नलागेको।

⟵ फेरि सूचीमा जानुहोस्