अगुणित

[वि.]

भालेपोथी दुवैको गुणसूत्र (क्रोमोजम) नभएको; एकलकाटे गुणसूत्र भएको।