गृह · शब्दकोश

अनशन

[ना.]

१. खान छाड्ने काम; आहारत्याग; उपवास।

२. पिरमर्का; अन्यायका विरुद्ध असन्तोष व्यक्त गर्न वा कुनै माग पूरा गराउन गरिने आहारत्याग।

३. मोक्षप्राप्तिका निम्ति मर्नुभन्दा केही दिन अगाडिदेखि गरिने आहारत्याग।

⟵ फेरि सूचीमा जानुहोस्