गृह · शब्दकोश

उपवास

[ना.]

१. अनशन।

२. दिनभर वा अहोरात्र भोजन नगर्ने अवस्था; केही पनि नखाई व्रत बस्ने काम; निराहार।

⟵ फेरि सूचीमा जानुहोस्