अधिराज्य

[ना.]

१. अनेकौँ उपराजा (महाराज) उपर एक अधिराज (महाराजाधिराज) को प्रभुत्व भएको राज्य

२. राजाद्वारा शासित राज्य; राष्ट्र प्रमुखका रूपमा राजा रहेको देश

३. साम्राज्य