गृह · शब्दकोश

महाराजाधिराज

[ना.]

१. राजाहरूका पनि राजा; राजाधिराज; बादसाह; सम्राट्; महाराज।

२. सबभन्दा महान् राजा।

⟵ फेरि सूचीमा जानुहोस्