गृह · शब्दकोश

अधिराज

[ना.]

१. अधिराज्यका शीर्षस्थ राजा; सम्राट्।

२. कुनै अधिराज्यका राजा रजौटाहरूभन्दा माथिका वा सर्वोच्च राजकीय व्यक्तित्व।

३. महाराजभन्दा पनि उच्च राजकीय पदवी; महाराजाधिराज।

⟵ फेरि सूचीमा जानुहोस्