गृह · शब्दकोश

अतिचार

[ना.]

१. अर्कालाई बढी बाधा वा कष्ट हुने गरी सीमा नाघेर गरिने कार्य; गर्न नहुने वा गर्न नसुहाउने काम।

२. कसैमाथिको ज्यादै ठुलो अन्याय; अत्याचार; ज्यादती।

३. ग्रह आदिको स्वाभाविक गतिभन्दा बढी गति भएको अवस्था।

⟵ फेरि सूचीमा जानुहोस्