गृह · शब्दकोश
१. अढाई अङ्कको दुनोट।
२. अढाई सेर तौलको ढक; दुई सेर र आधाको ढक।
३. आफ्ना जन्मराशिदेखि अष्टम स्थानमा रहँदासम्म एक राशिमा तिस महिना भोग गर्ने शनिग्रहको दशा।
⟵ फेरि सूचीमा जानुहोस्