गृह · शब्दकोश

अडेस

[ना.]

१. कुनै वस्तु भित्तो, तकिया आदिमा ढल्किएर आड लिने काम; आड लिने वस्तु वा ठाउँ; आडा।

२. हात अड्याइने डल्याँठाका आकारको काठको साधन।

⟵ फेरि सूचीमा जानुहोस्