गृह · शब्दकोश

क्षत

[वि.]

१. घाउ; चोट; जखम।

२. कुनै भाग टुटेको; खण्डित (वस्तु)।

३. क्षति वा हानि भएको; चोट लागेको; घाइते।

⟵ फेरि सूचीमा जानुहोस्