अछेता

[ना.]

१. धानको चामल; टुमटुम गरी पुर्‍याउनु पर्ने चामल

२. हे. अक्षता