१. अपर्झट दुर्गन्ध, हरक, बाफ आदि आउने गरी।
२. एकाएक उक्सने, फुल्ने वा बढ्ने गरेर।
३. जमिन भत्केर खस्ने वा भासिने चालले।
४. पानी आदि तताएको पदार्थ ताप पुगेर उम्लने गरी।