हैँसे

[ना.]

१. कामको भाग

२. कुनै गह्रौँ वस्तु धेरै जना मिलेर उचाल्दा, ठेल्दा, तान्दा वा पल्टाउँदा बल मिलाउन बोलिने शब्द; सहयोगी स्वर

३. सहयोग