धर्खराउनु

[क्रि.]

चक्कर आएर वा मदहोस भएर वा राम्रो चेत नखुलेर उभिँदा वा हिँड्दा स्थिरता नहुनु; डगमगाउनु; अस्थिर हुनु; डोलायमान हुनु