हाँडी

[ना.]

मकै, खट्टे, चिउरा आदि भुट्ने कसौँडीका आकारको तर मुख ठुलो भएको माटाको भाँडो; हण्डी