गृह · शब्दकोश

हण्डी

[ना.]

१. मझौला कसौँडीका आकारको माटाको भाँडो; हाँडी।

२. सरकार वा अन्य सङ्घसंस्थाबाट जोगीहरूलाई नियमित रूपले दिइने सिधा; सदाबर्त।

⟵ फेरि सूचीमा जानुहोस्