गृह · शब्दकोश

हलेसो

[ना.]

हरियो गर्दन र गर्दनमुनिको भाग प्याजी रङको हुने, टाउको निलो र पखेटा तथा पुच्छर फुस्रो रङको हुने, परेवा जत्रो एक जातको चरो।

⟵ फेरि सूचीमा जानुहोस्