गृह · शब्दकोश

स्वयंवर

[ना.]

१. आफूले चाहेकालाई रोज्ने काम।

२. कन्याले आफूलाई मन पर्ने वर स्वयं रोजेर वरण गर्ने एक रीति।

३. विवाह हुनुअगाडि कन्याको घरमा वा देवस्थलमा गई वरकन्या दुवैबाट माला, औँठी आदि लगाएर विधिपूर्वक कन्याबाट गरिने वरको वरण।

⟵ फेरि सूचीमा जानुहोस्